‘एम्बाप्पे, यु आउट !’
▸ यस स्टोरीको अंश: रियल मड्रिडका समर्थक एमबाप्पेलाई क्लबबाट निष्कासन गर्न माग गर्दै हस्ताक्षर अभियान चलाउँछन्
विश्वकै सफलमध्ये फुटबल क्लब रियल मड्रिडमा अहिले खेलभन्दा ज्यादा विवाद चलिरहेको छ । स्टार खेलाडीले भरिए पनि यो सिजन उपाधिविहीन बनेको क्लबभित्र पर्दापछाडि जे भइरहेको छ, त्यसले ठूलै अदलाबदलीको संकेत गरिरहेको छ । एल क्लासिको अपोनेन्ट बार्सिलोनाले ला लिगाको उपाधि उत्सव मनाइरहेको बेला १५ पल्टको यूईएफए च्याम्पियन्स लिग विजेता रियल मड्रिड आन्तरिक झगडामा फसेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›