नेपाल टेलिकमले कोरलानाकामा गर्यो थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
▸ यस स्टोरीको अंश: कोरलानाकामा थप बिटिएस उपकरण जडान, मोबाइल नेटवर्क र इन्टरनेट सेवा सुधार
मुस्ताङमा रहेको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा नेपाल टेलिकमले माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरेको छ। लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकमका टोलीले कोरलानाकामा थप सञ्चार उपकरण जडान गरेको हो। कोरलानाकामा तीन वर्षअघि जडान गरिएको बिटिएस टावरको क्षमता कम हुँदा सञ्चार सुविधा भरपर्दो बन्न सकेको थिएन।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›