गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
▸ यस स्टोरीको अंश: गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, पाँच हजार भक्तजन आउने अनुमान
हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसरमा वार्षिक विशेष मेला सुरु भएको छ । यही जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›