कृष्णसार पीडित जोताहा किसान त्रासमा
▸ यस स्टोरीको अंश: सुदूरपश्चिमका पालिकाहरूले असल अभ्यासको प्रचार गर्नेबर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा ५४ वर्षदेखि बसोबास गर्दै आएका जोताहा किसानहरू अहिले त्रासमा रहेका छन्। डिभिजन वन कार्यालयले वन क्षेत्रभित्र बसोबास गर्ने सुकुम्बासी हटाउने सूचना जारी गरी विभिन्न स्थानका घरटहरा भत्काउन थालेपछि त्रास फैलिएको हो। बस्ती व्यवस्थापनको आशामा रहेका जोताहा किसानहरू अहिले आफूहरूको घर हटाइने हो कि भन्ने चिन्तामा छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›