आरक्षमा जङ्गली हात्तीको त्रास
▸ यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान
सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा आएको जङ्गली हात्तीे गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन् । एक सातायता दैनिक जसो जङ्गली हात्ती गाउँमा देखिन थालेपछि स्थानीय त्रसित भएका हुन् । कोशी क्षेत्रका नागरिकले दशकौँदेखि अर्ना, हात्ती, बँदेल र जङ्गली जनावरको आतङ्क खेपिरहनु परेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›