कञ्चनपुरका सिंह गड्यौला मल उत्पादनमा आत्मनिर्भर, उच्च मागबीच विस्तारको लक्ष्य

यस स्टोरीको अंश: कञ्चनपुरका महेशबहादुर सिंह गड्यौला मल उत्पादन गरी आत्मनिर्भर बनेको दाबी
newspolar.com · 1 दिन अघि

कञ्चनपुरकाे भीमदत्त नगरपालिका-१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्नुभएको छ । पाँच वर्षअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राजनीतिमा सक्रिय रहनुभएका उहाँको परिचय पछिल्लो समय फेरिएको छ । डेढ वर्षअघिदेखि बागफाँटामा जमिन भाडामा लिएर गड्यौलाको मल उत्पादनमा जुट्नुभएका उहाँले अहिले किसानका मागअनुसार मल पु¥याउन नसकिरहेको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू