मासु पसलबाट बदलिएको दिलबहादुरको जीवन

यस स्टोरीको अंश: न्यूटन आचार्य: साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवामा बहुआयामिक यात्रा
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमलका ४९ वर्षीय दिलबहादुर विश्वकर्मा २०६८ सालमा जुम्ला आउँदा उनका हात खाली थिए। उनले परदेश होइन, जुम्लाको चिसो माटो रोजे। जीवन धान्न जे काम पाइन्छ, त्यही गर्नुपर्ने अवस्था थियो। अन्ततः उनले भेडाखसीको मासु बेच्ने व्यवसाय रोजे।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू