एन्फाको निलम्बन फुकुवा
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवाअखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विनासर्त फुकुवा गरेको छ । तहगत निर्वाचनसहित विधान संशोधन गर्न दिएको निर्देशनलाई अवज्ञा गरेपछि राखेपले गत वर्ष चैत ११ राखेपले एन्फालाई ३ महिनाको निलम्बन गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›