१०४० मेगावाट बिजुली प्रसारण लाइनमा जोडिने, कुन-कुन आयोजना बन्दै छन्?

यस स्टोरीको अंश: सरकारले ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने बजेट घोषणा
nepalnews.com · 7 घण्टा अघि

सरकारले आगामी वर्ष ६७० मेगावाट जलाशय र ३७० मेगावाट सौर्य गरी १०४० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य लिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आव ०८३/८४ को बजेट सार्वजनिक गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडिने कुल जडित क्षमता पाँच हजार ५३५ मेगावाट हुने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू