हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब ६५ करोड विनियोजन, ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
www.sidhakura.com · 7 घण्टा अघि

सरकारले आगामी वर्षको बजेटमा हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी तीन वर्षमा निर्माण कार्य सक्ने गरी सो सडकका लागि ४ अर्ब ६५ करोड बजेट विनियोजन गरिएको जनाएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू