केन्द्रीय सदस्य सम्मानसँगै एसइईमा उत्कृष्ट विद्यार्थी पुरस्कृत
▸ यस स्टोरीको अंश: सरकारको दाबी: भारतको निर्यात प्रतिबन्धपछि पनि ८ महिनालाई पुग्ने चिनी मौज्दात
उदयपुर सुनचाँदी व्यवसायी संघले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिमा निर्वाचित सदस्यहरु प्रयास कार्की, रमेश रसाईली र विकास सारदालाई सम्मान गरेको छ । संघले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने व्यवसायी परिवारका सन्तती साक्षी दियाली र लावन्यराज शर्मालाई समेत सम्मान गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›