उद्योग मन्त्रालयले गर्यो बजेट सिलिङभन्दा बढी रकमको कार्यक्रम प्रश्ताव
▸ यस स्टोरीको अंश: सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी प्रशिक्षण सम्पन्न
आर्थिक वर्ष २०८३/८४ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राप्त बजेट सिलिङभन्दा बढी रकमको कार्यक्रम प्रश्ताव गरेको छ। मन्त्रालयले ८ अर्ब ३१ करोड ९६ लाख रुपैयाँको बजेट सिलिङ प्राप्त गरे पनि हाल १० अर्ब १३ करोड ९० लाख बराबरका कार्यक्रम प्रश्ताव गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›