सिद्धबाबा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी
▸ यस स्टोरीको अंश: बुटवल–पाल्पा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको छ। आयोजनाले सुरुङमार्गभित्रका विभिन्न संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामहरूलाई एकसाथ अगाडि बढाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङमार्गको हालसम्मको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›