एनसेल फाउन्डेसनद्वारा एक सय जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

यस स्टोरीको अंश: एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति र सञ्चार सुविधा घोषणा
www.capitalnepal.com · 1 हप्ता अघि

युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धताअनुसार, एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ। यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीलाई अवसरका नयाँ ढोकाहरू खुला गरेको छ। यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष एक सय जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू