एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति घोषणा

यस स्टोरीको अंश: एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति र सञ्चार सुविधा घोषणा
biznessnews.com · 1 हप्ता अघि

एनसेल फाउन्डेसनले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ। युवा सशक्तीकरण र शिक्षाप्रतिको प्रतिबद्धताअनुसार प्रोजेक्ट शिक्षा सँगको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत यस वर्ष १०० जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू