जोखिमयुक्त बस्तीलाई विकल्पबिनै उठाउन मिल्दैन् : इन्दिरा राना मगर
▸ यस स्टोरीको अंश: सुकुम्वासी समस्यामा पार्टीको धारणा स्पष्ट पार्न सांसद इन्दिरा राना मगरको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति तथा स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको बताएकी छन् । उनले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित विकल्पबिनै विस्थापित गर्न नहुने स्पष्ट धारणा राख्दै सरकार र स्थानीय तहले मानवीय दृष्टिकोणबाट समस्या समाधान गर्नुपर्ने बताइन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›