बजेटमार्फत कर सुधार, खर्च कटौती र प्रशासनिक पुनर्संरचना

यस स्टोरीको अंश: सरकारले निजामती कर्मचारीको तलब २१ प्रतिशतले बढायो, न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखसम्म
ehimalayatimes.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रमा संरचनात्मक सुधार, सुशासन र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ नयाँ नीति तथा कार्यक्रमहरूको घोषणा गर्नुभयो । व्यक्तिगत आयकरतर्फको छुटको सीमा दोब्बर गरी वार्षिक १० लाख रुपैयाँ कायम गरिएको छ । औद्योगिक उत्पादनलाई बढावा दिन २७३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू