मानव अधिकार उल्लंघनकर्ता ओली, लेखक र गुरुङलाई कानून बनाएर कारबाही गर्न सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
rajdhanidaily.com · 3 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नयाँ कानून बनाएर कारबाही गर्न सिफारिस गरेको छ । आयोगले मानव अधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलित कुनै पनि कानूनमा नरहेकाले नयाँ कानून बनाउन सिफारिस गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू