‘जेन–जी आन्दोलन’ प्रतिवेदनले हल्लायो सत्ता र प्रतिपक्ष

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेन-जी आन्दोलनका व्यक्तिहरूमाथि थप अनुसन्धानको सिफारिस
newsofnepal.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदनमा मानव अधिकार उल्लंघनमा राजनीतिक जिम्मेवार ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका १५ जना सांसद तथा पार्टी नेतृत्वमाथि समेत अनुसन्धान र कारबाही सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू