बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
▸ यस स्टोरीको अंश: नवदम्पतीले बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान गरी वन्यजन्तुको त्रास घटाए
म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले बिहेभोजमा हुने खर्च कटाएर व्यक्तिगत लगानीमा टोलमा सडकबत्ती जडान गरेका छन्। १४ वटा ३० वाट र तीनवटा ५० वाट क्षमताको सडकबत्ती, तारलगायतका सामग्री उनीहरूले उपलब्ध गराएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›