सशस्त्र प्रहरी बलका २ महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
baahrakhari.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निम डिक्की शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरू सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने तेस्रो र चौथो कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू