क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

यस स्टोरीको अंश: अमेरिकाको सिमी भ्यालीमा तीव्र हावाका कारण डढेलो, हजारौँ विस्थापित
www.makalukhabar.com · 1 हप्ता अघि

दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ। लस एन्जलसबाट करिब ३० माइल उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो। सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू