राजेन्द्र ओझाको मनोवैज्ञानिक थ्रिलर ‘द गेट्स अफ साइलन्स’ विश्व बजारमा

यस स्टोरीको अंश: प्रा.डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कार, मोहनविक्रम सिंहलाई गोकुल वाङ्मय पुरस्कार
shilapatra.com · 1 हप्ता अघि

नेपाली लेखक राजेन्द्र ओझा (नयन) को मनोवैज्ञानिक थ्रिलर उपन्यासिका द गेट्स अफ साइलन्स (The Gates of Silence) विश्वव्यापी रूपमा सार्वजनिक भएको छ । स्वतन्त्र प्रकाशन संस्था यूकियोतो पब्लिसिङ (Ukiyoto Publishing) द्वारा प्रकाशित उक्त कृति डिजिटल, मुद्रित तथा स्ट्रिमिङ प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइएको हो । कथाले मानव मनोविज्ञानको जटिलता, मानसिक अस्थिरता र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म सीमालाई मनोवैज्ञानिक तनावमार्फत प्रस्तुत गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू