कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्री शाहको बधाई

यस स्टोरीको अंश: प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही कामी रिता र लाक्पा शेर्पालाई सम्मान
www.imagekhabar.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामिरिता शेर्पा तथा ११औँ पटक सगरमाथा चढ्दै महिला आरोहीमध्ये नयाँ विश्व कीर्तिमान बनाउने लाक्पा शेर्पालाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले आरोहीहरूको ऐतिहासिक सफलताले नेपालको पर्वतीय पर्यटन, गौरव र अन्तर्राष्ट्रिय पहिचानलाई थप उज्यालो बनाएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू