सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको विश्व कीर्तिमान्

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
www.karobardaily.com · 1 हप्ता अघि

कामीरिता शेर्पाले ३२औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन् । आइतबार बिहान १०:१२ बजे उनले सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएको पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयले बताएको हो । यसअघि उनले गत वर्ष जेठमा ३१औं पटक सगरमाथा आरोहण गरेका थिए । हाल उनी पर्यटन विभागबाट जारी गरिएको आरोहण अनुमति नम्बर ७० अन्तर्गत पर्वतीय मार्गदर्शकका रूपमा कार्यरत छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू