लाक्पा शेर्पाको कीर्तिमान: ११औँ पटक सगरमाथा आरोहण गर्दै विश्वकै सफल महिला आरोही

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
pradeskhabar.com · 1 हप्ता अघि

विश्वप्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन् । यससँगै उनी सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने महिला बनेकी छिन् । कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा धेरै पटक आरोहण गर्ने व्यक्तिको नयाँ कीर्तिमान बनाएकै दिन लाक्पाको पनि कीर्तिमान बनेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू