कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति र सस्तो ब्याजदरमा कर्जा आवश्यक: राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति र सहुलियत कर्जाको आवश्यकतामा जोड दिए
hamrakura.com · 1 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन्। देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रका विद्यमान समस्या र चुनौतीहरूको पहिचान गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो ब्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको तथ्य स्पष्ट पारे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू