रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्यक्षका लागि खुलेको दरखास्त रद्ध

यस स्टोरीको अंश: सूचना तथा सञ्चार मन्त्रालयले गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारणका लागि दरखास्त आह्वान गर्‍यो
nepalnews.com · 5 दिन अघि

सार्वजनिक सेवा प्रशारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन)मा अध्यक्ष पदका लागि आह्वान गरेको दरखास्त सरकारले एक दिनमै रद्ध गरेको छ । बिहीबार दरखास्त आह्वान गरेको सरकारले शुक्रबार रद्ध भएको सूचना निकालेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू