एन्फामाथिकाे निलम्बन फुकुवा : राखेप
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्ले एन्फामाथिको निलम्बन फुकुवा गर्यो
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई लगाएको तीन महिनाको निलम्बन फुकुवा गरेको छ । गत चैत ११ गते एन्फालाई निलम्बित गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित