आयोगको निष्कर्ष: सुधनले भिडको नेतृत्व गरेपछि नै सुरक्षाकर्मीसँग झडप र हिंसा सुरु भएको थियो
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष: सुधन गुरुङको नेतृत्वमा जेनजी आन्दोलन हिंसात्मक बन्यो
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङको भूमिका मुख्य रहेको ठहर गरेको छ। आयोगको छानबिन प्रतिवेदनअनुसार गुरुङले भिडको नेतृत्व सम्हालेलगत्तै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच गम्भीर झडप सुरु भएको देखिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित