किम्फको २३औँ संस्करण : २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै
▸ यस स्टोरीको अंश: काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण सुरु
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ‘किम्फ’ को २३ औँ संस्करण ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा पाँच दिनका लागि आयोजना भएको छ। यस महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ, जसमा अन्तर्राष्ट्रिय फिचर, वृत्तचित्र, छोटो चलचित्र र साहित्य कथामा आधारित चलचित्र समेटिनेछन्। महोत्सवको उद्घाटन त्रिवेणी राई निर्देशित चलचित्र ‘शेप अफ मोमो’ को प्रदर्शनसँगै हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›