नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि उत्पादन गर्ने र तीन स्वास्थ्य संस्था अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने घोषणा
nepalwatch.com · 7 घण्टा अघि

सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने र स्वास्थ्य शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने नीति अघि सारेको छ । यसका लागि नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता विस्तार गरिने र प्रमुख स्वास्थ्य शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरका अध्ययन, अनुसन्धान र चिकित्सा शिक्षाका केन्द्रका रूपमा विकास गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू