संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्ले (प्रत्यक्ष प्रसारण)
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गरिरहेका छन् । रास्वपाको करिब दुई तिहाई नजिकको सरकारले ल्याउन लागेको बजेटप्रति चौतर्फी चासो छ । मध्यम वर्गलाई केन्द्रित गरेर बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा १८ खर्ब ९० अर्ब तोकेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित