घुर्मी–चतरा सुनकोशी करिडोर निर्माणमा इन्धनको मुल्यवृद्धिले प्रभावित
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले अमरसिंह माविको जग्गामा रहेका टहरा हटायो
अन्तराष्ट्रिय बजारमा पेट्रोल र डिजेलको निरन्तर मूल्यवृद्धिले निर्माणाधीन घुर्मी–चतरा सुनकोशी करिडोर सडकको काम प्रभावित बन्न थालेको छ । पूर्वीनेपालको पहाडी र तराई भूभागलाई जोड्ने रणनीतिक महत्वको यो सडक निर्माण तीव्र पार्ने प्रयास भइरहेका वेला बढ्दो इन्धन खर्चले काममा पुनः अवरोध सिर्जना हुने संकेत देखिएको हो । उदयपुरको कटारी नगरपालिका– १४ स्थित घुर्मीदेखि सुनसरीको चतराघाटसम्म जोडिने करिब १७० किलोमिटर लामो यो सडकको ट्रयाक खोल्ने र चौडा बनाउने काम वर्षौँअघि सुरु भएको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित