सगरमाथामा नयाँ कीर्तिमान
▸ यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
कामिरिता शेर्पाले ३२ औँ पटक र लाक्पा शेर्पाले ११ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका छन्। यी दुई ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट, सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ। पर्यटन विभागका अनुसार कामिरिताले आइतबार बिहान १०:१२ बजे र लाक्पाले ९:३० बजे सर्वोच्च शिखरको चुचुरोमा पाइला टेकेका थिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›