खुम्बुको गरिब गाउँबाट विश्वको शिखरसम्म

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
newsofnepal.com · 1 हप्ता अघि

नेपाली आरोही कामीरिता शेर्पाले आइतबार बिहान सगरमाथाको ३२औं पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोड्नुभएको छ । ५५ वर्षीय कामीरिताको यो उपलब्धि नेपाली शेर्पा समुदायको साहस, अनुभव र हिमालसँगको जीवन–संघर्षको प्रतीकका रूपमा हेरिएको छ । तापक्रम वृद्धिका कारण हिउँ पग्लिएर हिमालहरू चिरा पर्न थालेको र बाटो अनिश्चित बन्दै गएको उहाँले बताउनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू