संक्रमणकालीन न्यायसम्बन्धी काम सरकारको प्राथमिकतामा छः मन्त्री गौतम

यस स्टोरीको अंश: संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध: कानूनमन्त्री गौतम
www.kathmandupati.com · 3 दिन अघि

सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी टुंगिन बाँकी कामलाई प्राथमिकतामा राखिएको जनाएको छ । कानुनमन्त्री सोबिता गौतमले सर्वपक्षीय सहमतिका आधारमा उक्त विषय अघि बढाइने जानकारी दिइन् । उनले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध रहेको र यसअघि भएका त्यससँग सम्बन्धित कामहरुको अभिलेखीकरण भइरहेको जानकारी पनि दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू