संकटमा राडीपाखी व्यवसायः लोप हुँदै गएको सीप जोगाउन विउमतिको संघर्ष
▸ यस स्टोरीको अंश: एनएमबि बैंकले ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्यो
बाजुराको बडीमालिका नगरपालिका अंगाउपानीकी स्थानीय विउमति गुरुङ परम्परागत तानमा ऊनका रेखालाई कपडामा रूपान्तरण गर्ने कार्यमा व्यस्त छिन्। तान बुन्ने काम जीविकोपार्जन मात्र नभई परम्परागत सीप र प्रविधिको संरक्षण, सांस्कृतिक पहिचान र जीवन संघर्षको अभिन्न हिस्सा बनेको छ। आधुनिक प्रविधिको विकासले यस्ता पेसा र सीपको संरक्षणमा चुनौती थपिँदै जाँदा गुरुङले भने पुख्र्यौली पेसा र परम्परालाई छाडेकी छैनन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित