रविलगायतको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज, सबै मुद्दा फिर्ता लिने बाटो खुल्यो

यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
www.nepalviews.com · 5 दिन अघि

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज भएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि यी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन थियो । तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले कसुर संशोधनको निर्णय गरेकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू