राजनीतिक व्यक्तित्वसँग छलफल गर्दै संविधान संशोधन कार्यदल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरे
gorkhapatraonline.com · 1 हप्ता अघि

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्रसम्बन्धी सुझाव सङ्कलनका लागि राजनीतिक व्यक्तित्वसँग छलफल गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू