हुम्लामा ढुङ्गाले लागेर एक बालकको मृत्यु
▸ यस स्टोरीको अंश: जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते, मानव-वन्यजन्तु द्वन्द्व बढ्दो
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित एक जनालाई पक्राउ गरेको छ। अवैध रूपमा हतियार राखेको अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका-१७ घर भई हाल सोही नगरपालिकाको वडा नं-६ बस्ने २३ वर्षीय सन्दिप परियारलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›