एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे र २७५ पुल निर्माण गरिने
newspolar.com · 1 दिन अघि

आगामी आर्थिक वर्ष २०८३/८४ मा करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य लिइएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षभित्र एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गरिने बताउनुभयो । यसै वर्ष कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नतिको कार्य सम्पन्न हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू