केवल प्रमाणपत्र होइन, सक्षम र चरित्रवान् नागरिक उत्पादन गर्दैछौं : टंकप्रसाद गैरे

यस स्टोरीको अंश: नेपालका शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा र सर्वांगीण विकासमा जोड दिँदै
ehimalayatimes.com · 1 दिन अघि

काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले तीन दशक लामो इतिहास बोकी मध्यम तथा न्यून आय भएका अभिभावकका छोराछोरीलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । कलेजले कक्षा ११ र १२ मा साइन्स, ह्युमनिटिज, म्यानेजमेन्ट तथा ल विषयका साथै स्नातक र स्नातकोत्तर तहमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सीप र नवीन सोच प्रदान गर्ने उद्देश्यका साथ कलेजले भौतिक पूर्वाधार, प्रविधिमैत्री वातावरण र विद्यार्थीको व्यक्तिगत निगरानीमा जोड दिएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू