काँग्रेस नीति प्रतिष्ठानले गर्‍यो १२ उपसमिति गठन

यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्‍यो
www.canadanepal.com · 1 हप्ता अघि

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ । पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य सचेतना, सूचना प्रविधि, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, उद्यमशीलता, शिक्षा नीति, बिपी ज्ञान केन्द्र, जातीय विभेदविरुद्ध सचेतना, डिजिटल सचेतना तथा तथ्य जाँच र ग्रिन टेबलसम्बन्धी उपसमितिहरू गठन गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू