ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९२२ जनालाई कारबाही
▸ यस स्टोरीको अंश: ट्राफिक प्रहरीद्वारा चौबीस घण्टामा एक हजार ९२२ सवारी चालक कारबाहीमा, १९ लाख राजस्व सङ्कलन
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरी १९ लाख ७० हजार राजस्व सङ्कलन गरेको छ। मादक पदार्थ सेवन, तीव्र गति, लेन अनुशासन उल्लंघन लगायतका नियम उल्लंघन गर्नेहरूलाई कारबाही गरिएको हो। यसैबीच, लागुऔषध सेवन गरी सवारी चलाउने पाँच जना चालकलाई पनि नियन्त्रणमा लिइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित