शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गर्छाैँ: चिरिबाबु महर्जन

यस स्टोरीको अंश: ओली भन्छन्, गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षण गरिनुपर्छ
www.makalukhabar.com · 2 दिन अघि

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् । पूर्वाधार तथा सम्पदाको विकास लगभग सकिएकाले अब यी क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइने उनको भनाई थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू