शिक्षाको बजेटमा सामान्य वृद्धि : आगामी आर्थिक वर्षका लागि २ खर्ब १८ अर्ब ३० करोड विनियोजन
▸ यस स्टोरीको अंश: सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गर्यो, मेडिकल सिट बढाइने
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रको बजेटमा सामान्य वृद्धि गरी २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा ७ अर्ब १३ करोड रुपैयाँले बढी हो। विनियोजित बजेट मुख्य गरी विद्यालय शिक्षाको गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण, शिक्षक दरबन्दी व्यवस्थापन र प्राविधिक शिक्षाको विस्तारमा खर्च गरिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›