गुणस्तरहीन करेन्ट तथा लाली ब्रान्डका चाउचाउ अझै पनि बजारमा छ्यापछ्याप्ती

यस स्टोरीको अंश: सम्पत्ति शुद्धीकरण विभागद्वारा २९ जनाविरुद्ध २० अर्ब बिगोसहित मुद्दा चलाउन सिफारिस
newsofnepal.com · 5 दिन अघि

जनस्वास्थ्य हिसाबले जोखिमयुक्त ठहर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वैशाख ३१ गते करेन्ट तथा लाली ब्रान्डका चाउचाउ बजारबाट फिर्ता गर्न आदेश जारी गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । गुणस्तरहीन चाउचाउ उत्पादन गरेको अभियोगमा कम्पनीविरुद्ध मुद्दा हाल्ने तयारी पनि भइरहेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले स्वास्थ्यका हिसाबले हानिकारक र गुणस्तरहीन चाउचाउ अहिले पनि बजारमा छयाप्छयाप्ती रहेको पाइएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू