‘करेन्ट’ ‘लाली चाउचाउ’ र ‘क्रयाकर’ बिस्कुट अस्वस्थकर रहेको विभागको ठहर

यस स्टोरीको अंश: मधेश प्रदेशका स्वास्थ्यकर्मीको ७ महिनादेखि तलब रोकियो, प्रधानमन्त्रीको ध्यानाकर्षण
www.reportersnepal.com · 1 हप्ता अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै बजारबाट फिर्ता गर्न आदेश दिएको छ । प्रयोगशाला परीक्षणमा ज्याक न्याक क्रयाकर्स ब्रान्डका बिस्कुट अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको पाइएको छ । यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ चाउचाउ पनि गुणस्तरहीन रहेको भन्दै फिर्ता गर्न आदेश दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू