मालपानीलाई ठूलै धक्का, करेन्ट चाउचाउको बिक्री वितरणमा रोक
▸ यस स्टोरीको अंश: सरकारले गैरआवासीय नेपालीको लगानी सहभागिता विस्तार गर्ने घोषणा
यशोदा फुड्स प्रालिद्वारा उत्पादित करेण्ट चाउचाउ नखान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आग्रह गरेको छ । विभागले उक्त चाउचाउ गुणस्तरहीन रहेकाले खान योग्य नरहेको बताएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा उद्योग रहेको उक्त चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुरुप नभएको विभागको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›